ऋषि धमलाले अंग्रेजी टेलिभिजन च्यानलमा जागिर खाने भएछन् । स्वभाविक रूपमा जागिरको आवेदन फर्म अंग्रेजीमा थियो । धमलाले फर्म त भरेछन् तर एक ठाउँमा जोडिएको साइन (राशि) ? लेखिएको रहेछ तर धमलाले के लेख्ने भनेर थाहा पाएनछन् । धमलाले सँगै फर्म भरिरहेको मान्छेले लेखेको हेरेछन् । त्यो मान्छेले उक्त ठाउँमा क्यान्सर लेखेको रहेछ । त्यसपछि ऋषि धमलाले आफ्नो फर्ममा पायल्स लेखेर आएछन् ।
०००
हस्पिटलमा डाक्टर, ऋषि धमलासँग
डाक्टर : हेर्नुस्, तपाईंको एउटा किड्नी फेल भएको छ ।
धमला त्यो कुरा सुन्नेबित्तिकै डाँको छोडेर रुन थाले, अनि केही बेरपछि डाक्टरसँग रुन्चे पाराले भने : ठीकै छ डाक्टर सा’ब, जे हुनु भयो, तर यो भन्नु कि, जम्मा कति मार्क नपुगेर फेल भएछ ?
०००
एउटा चित्र प्रदर्शनीमा चित्र हेर्दै धमलाले गाइडसँग सोधे ।
धमला : छि:, यस्तो पनि मोडर्न आर्ट हुन्छ, बाँदरजस्तो ।
गाइड : धमलाजी, यो आर्ट होइन, ऐना हो ।
०००
धमलाले फेन्सी पसल खोलेछन्, उद्घाटनकै दिन एक महिला आइन र भनिन् : दाइ, मलाई पेन्टी देखाउनु न ।
ऋषिले अलिक लाज मान्दै भनें : आज त लगाएकै छैन, बहिनी ।

No comments:
Post a Comment