Wednesday, November 25, 2015

ट्रकमा आगजनी

                  मंसिर १०, २०७२- धनुषा जिल्लाको ढल्केबरमा आन्दोलनकारीले एउटा मालवाहक ट्रकमा आज आगजनी गरेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आन्दोलनकारीले ना५ख ९०२५ नंको मालवाहक ट्रकमा आगजनी गर्दा ट्रकसहित त्यसमा रहेको रु ११ लाख बराबरको कपडा जलेको छ ।
हेटौँडाका प्रहरी अतिरिक्त आयुक्त देवेन्द्र सुवेदीको नेतृत्वमा सुरक्षा दिई गइरहेका सवारीसाधनमध्ये करिब एक दर्जनभन्दा अधिक सवारीसाधनलाई समेत आन्दोलनकारीले तोडफोड गरेको जनाइएको छ । रासस


No comments:

Post a Comment

Comments system

Disqus Shortname